एजेन्सी

ताइवानमा ७.४ म्याग्निच्युडको भूकम्प, छिमेकी देशमा सुनामीको चेतावनी

ताइवानमा बुधबार बिहान ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । ताइवानका अधिकारीहरूले यो २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्पको घटना भएको बताएका छन् । उक्त भूकम्पपछि ताइवान र उसका छिमेकी देशहरूमा सुनामी आउनसक्न...

टर्कीमा नाइट क्लबमा आगलागी : २९ जनाको मृत्यु

टर्कीको एक नाइट क्लबमा आगलागी हुँदा २९ जनाको मृत्यु भएको छ । इस्तानबुलको आवासीय क्षेत्रमा १६ तले भवनको बेसमेन्टमा नाइट क्लब रहेको थियो । टर्की समाचार एजेन्सी एन्देलोका अनुसार मंगलबार भएको आगलागीमा २९ जनाको...

इजरायललाई इरानी राजदूतको चेतावनी- दूतावासमा गरेको आक्रमणको जवाफ छिट्टै दिनेछौँ

सिरियाका लागि इरानी राजदूत होसेन अकबरीले सोमबार सिरियाको राजधानी दमास्कसमा रहेको इरानी दूतावासमा इजरायलले गरेको आक्रमणको समान शक्तिका साथ जवाफ दिने बताएका छन् । इरानी दूतावासको वाणिज्य दूतावास भवनमा ...

इजिप्टले कुखुरा र अण्डाको मूल्य १५ प्रतिशतसम्म घटाउने

इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले सोमबार कुखुरा र अण्डाको मूल्य १० प्रतिशतदेखि १५ प्रतिशतसम्म घटाउने पहल सुरु गरेका छन् । इजिप्टका कृषि र भूमिमन्त्रीले यो पहल राजनीतिक नेतृत्वको निर्देशनका साथै सरकारको पह...

एजेन्सी

0 Followers