मनीषा अवस्थी

साढे दुई वर्षमा के गर्‍यो पानीजहाज कार्यालयले, कति गर्‍यो खर्च ?

साढे दुई वर्षअघि । नेपालमा पानी जहाजको कल्पना कसैले गरेकै थिएन, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चाहिँ पानी जहाज कार्यालय नै उद्घाटन गरे । अनि आफ्नो कार्यकालमा उनले बारम्बार दोहो¥याए– नेपाल...

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम : समय र रकमको नाश

कृषि क्षेत्रको दीर्घकालीन रणनीतिलाई प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम प्रभावहीन बनेको छ । परियोजना सञ्चालनमा आएको पाँच वर्ष भयो, तर हालसम्मको उपलब्धि शून्यजस्त...

ह्याकरको निशानामा नेपाली वित्तीय संस्थाहरू, कति सुरक्षित बैंकहरूमा निक्षेप ?

बैकिङ क्षेत्रमा एकपछि अर्को ह्याकिङका घटना बढेपछि निक्षेपकर्ता सशंकित हुन थालेका छन् । सम्बन्धित निकायले सिस्टम सुरक्षित भएको बताइरहे पनि पटकपटक ह्याकरको निशानामा पर्दा निक्षेपकर्ता ढुक्क हुन नसकेका हुन् । आफूले दु...

सरकार नयाँ, बजेट पुरानै !

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले संसद् भंग भएको अवस्थामा गत जेठ १५ गते चालू आर्थिक वर्षका लागि वार्षिक बजेट ल्यायो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले संविधानतः गत जेठ १५ गते आव २०७८/०७९ को आयव्ययक...

मनीषा अवस्थी

0 Followers