सन्ताेष यादव / जनकपुर

जनकपुरधाम विमानस्थलमा ५० करोडको लागतमा ट्रमिनल भवन

जनकपुरधाम विमानस्थलको नयाँ टर्मिनल भवन आठ वर्षपछि तयार भएको छ । ०६९ सालमा यो टर्मिनल भवनको निर्माण सुरु भएको हो ।  विमानस्थल प्रमुख किरण गौतमका अनुसार यो टर्मिनल भवन ५० करोडको लागतमा निर्माण भएको हो...

राजपुर बमकाण्ड : पूर्वमन्त्री अफतावका भाइ महताव पक्राउ

पूर्वमन्त्री अफताव आलमका भाइ महताव आलम पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालयबाट खटेको विशेष टोलीले उनलाई रौतहटको बौधीमाई नगरपालिका ७ मा पर्ने बड्की बंकुल क्षेत्रबाट पक्राउ गरेको हो । रौतहटको राजपुर नगरपा...

राहतमा विभेद भएको भन्दै आन्दोलन

धनुषाको माण्डवी एनजिओले सहिदनगर नगरपालिका ३ र ७ का करिब साढे ४ सय परिवारलाई राहत बाँड्यो । हुन त राहत बाड्नु प्रशंसनीय कार्य हो । तर, मापदण्ड लत्याएर राहत वितरण गर्दा धनी र पहुँचवाला परिवारले दुई पटकसम्म रा...

वडाध्यक्षमाथि भ्रष्टाचार मुद्दा : सदस्यलाई कार्यवाहकको जिम्मेवारी

जनकपुरधाम : धनुषाको जनकपुरधाम उपमहानगरपालिका १३ को कार्यवाहक अध्यक्षको जिम्मा वडा सदस्य भारती सिंहले पाएकी छन् । वडा कार्यालयमा आयोजित एक समारोहबीच उनले आइतबार औपचारिक रुपमा कार्यभार सम्हालेकी हुन् । वडाध्...

सन्ताेष यादव / जनकपुर

0 Followers