वसन्त भण्डारी/सुर्खेत

सुर्खेतमा असार २५ गतेसम्म निषेधाज्ञा थप

सुर्खेतमा जारी निषेधाज्ञा असार २५ गते सम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको असार १६ गतेको बैठकको सिफारिसमा थप ८ दिन निषेधाज्ञा थपिएको हो । निषेधाज्ञा असार २५ गते राति १२ बजे सम्मका लागि ...

कर्णालीमा ५५ प्रतिशत रोपाइँ सम्पन्न

असार १५ अर्थात् धान दिवस कर्णालीसहित देशैभर धान रोप्दै, दही–चिउरा खाएर मनाइएको छ । धान दिवसको अवसरमा कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक अन्य ९ जिल्लामा सार्वजनिक बिदा समेत दिएको छ ।  मध्य असारसम्...

खाल्डे सडकमा पानीका ताल, पैदल हिँड्नै मुस्किल

वीरेन्द्रनगर उपत्यकाकाे प्रमुख सडक हुन्, मंगलगढी, लाटीकोइली र काँक्रेविहार । सवारी साधनको अत्यधिक चाप हुने यी सडक हाल पानीका तालमा परिणत भएका छन् । छिनछिनमा आउने वर्षाले सडकमा पानीक...

धान दिवसको अवसरमा कर्णालीमा बिदा

धान दिवसको अवसरमा कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । असार १५ गते धान दिवसको अवसरमा प्रदेशको जुम्लाबाहेकका नौवटा जिल्लामा बिदा दिने निर्णय भएको हो ।  प्रदेश सरकारको ०७८ वैशाख...

वसन्त भण्डारी/सुर्खेत

0 Followers