पुनम बिसी/सुर्खेत

कर्णालीबाट ३९ जना भए विभूषित

संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसको अवसरमा कर्णाली प्रदेशबाट ३९ जना नागरिक विभूषित हुने भएका छन् । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम नेपाल सरकारको सि...

कर्णालीको प्रदेश अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्ने तयारी

वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालले हालको अवस्थामा दुई सय ९७ शय्याबाट स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ । कर्णाली प्रदेश सरकारको मुख्य र संघीय सरकारको केही आर्थिक सहयोगमा विशेषज्ञ सेवासहित सञ्चालन भइरहेको यो अस्पताल त...

संसद अनुभव : नयाँ व्यवस्था, पुरानै सोच

कर्णाली प्रदेशसभाकी सामाजिक विकास समिति सभापति देवी ओलीले नयाँ राजनीतिक व्यवस्थामा चलिरहे पनि राजनीतिक दलको सोच भने पुरानै अवस्थामा रहेको बताएकी छिन् ।  शनिबार प्रदेशसभा सचिवालयमा आयोजित अन्तरक्रिया...

खेलकुदमा कर्णालीको प्रदर्शन कमजोर, नवौं प्रतियोगितामा सुध्रिने आशा

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट प्रदेशगत सहभागिताको शुरुवात भएको हो । २०७५ सालमा आयोजित राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब र एनआरएनए समूहले समेत सहभागिता जनाएका...

पुनम बिसी/सुर्खेत

0 Followers