चितवनको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ४५ हजार मत कटाएकी छन् । १ लाख १२ हजार ६७६ मत गणना हुँदा रेनुले ४५ हजार ३८९ ल्याएकी हुन् ।
उनका निकटत...
९ जेठ, २०७९
रौतहटको वृन्दावन नगरपालिकाको मेयरमा एकीकृत समाजवादी पार्टीका उम्मेदवार विनोदप्रसाद पटेल निर्वाचित भएका छन् ।
बृन्दावन नगरपालिका–६ हर्षाहा घर भएका पटेल ६ हजार १ सय १२ मतसहित मेयरमा विजयी भएका...
९ जेठ, २०७९