फोटो विशेष
फोटो फिचर : सय गोविन्दको सय मिनेट अनशन
६ असोज, २०७७

सोलिराडिटी फर जिकेसी अलाइन्सले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । अलाइन्समा आबद्ध प्रदर्शनकारीले ‘सय गोविन्दको सय मिनेट अनशन’ शीर्षकमा धर्ना गरेका थिए । 

प्रदर्शनकारीले ‘डा. केसीको अनसन मेडिकल माफियालाई टेन्सन, अख्तियारमाथिको हस्तक्षेप बन्द गर्, दलीय भागबण्डा बन्द गर्, दूरदराजमा मेडिकल शिक्षा खै ? कर्णाली विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाइ तत्काल सुरु गर्’लगायत नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । 

फोटो फिचर :

 

 

 

फोटो बिशेष
यो पनि नछुटाउनुहोस्