फोटो विशेष
कार्तिक नाच (फोटो फिचर)
१३ मंसिर, २०७७

कार्तिक शुक्लपक्ष द्वादशी तिथिमा मनाइने कार्तिक नाचअन्तर्गत शुक्रबार नृत्य प्रस्तुत गर्दै कलाकार । कोरोनाका कारण यस वर्ष स्वास्थ्य मापदण्ड पालन गर्दै २ दिन नृत्य गरिनेछ ।

फोटो फिचर

 

फोटो बिशेष
यो पनि नछुटाउनुहोस्