भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको एक चुनावी सभामा एक सर्प निस्किएको छ ।
उनी बोल्नका लागि बनाइएको स्टेज नजिकै सर्प देखिएको हो । सर्प देखिएपछि त्यहाँ भागदौड मच्चिएको छ ।
प्रहरीले तत्कालै स्थिति नियन्त्रणमा लिएको बिबिसी हिन्दीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।