मनाङबाट प्रतिनिधिसभामा कांग्रेसका टेकबहादुर गुरुङ विजयी

मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । उनि एमालेका पोल्देन छोपाङ गुरुङलाई हराउँदै निर्वाचित भएका हुन् ।

कांग्रेसका गुरुङले २ हजार ५ सय ७५ मत ल्याउँदा एमालेका गुरुङले २ हजार २ सय ४७ मत ल्याएका थिए । 

त्यस्तै प्रदेश सभा ‘क’ मा नेपाली कांग्रेस कै मुनिन्द्रजङ गुरुङ निर्वाचित भए भने प्रदेश सभा ‘ख’ मा स्ततन्त्र उम्मेदवार राजिव गुरुङ (दिपक मनाङे) यसअघि नै निर्विरोध भएका थिए । 





  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार २२:२७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया