काठमाडौं–५ मा प्रदीप पौडेलले बढाए मतान्तर
फरकधार / ६ मंसिर, २०७९

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले अग्रता कायमै राखेका छन् । १८ हजार ७०७ मतगणना हुँदा पौडेलले ६ हजार १८१ मत प्राप्त गरेका छन् ।



उनलाई पछ्याइरहेका नेकपा एमालेका ईश्वर पोखरेलले ४ हजार ३६५ मत पाएका छन् । पौडेल र पोखरेलबीच १ हजार ८१६ को मतान्तर छ ।  
 





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार ८:१०:६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया