मकवानपुर–२ मा एमालेको अग्रता, पछ्याउँदै विराध खतिवडा

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बर्तौलाले कायम राखेका छन् । ११ हजार ४७७ मत गणना हुँदा बर्तौलाले ४ हजार ८५८ मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले ४ हजार ४४३ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेका स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले १ हजार १ सय ८७ मत ल्याएका छन् । 
 





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार ९:५८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया