म विश्वासलाई घात गर्दिन्नँ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं ४ बाट नवनिर्वाचित सांसद गगनकुमार थापाले आफूले मतदाताको विश्वासलाई घात गर्न नदिने बताएका छन् ।

उनले आफूले लडेको निर्वाचनको दूरगामी प्रभाव पर्ने धेरैले यसअघि नै अनुमान गरिसकेको पनि बताएका छन् ।

उनले आफूलाई निर्वाचनको क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएका छन् ।

उनले निर्वाचनको परिणाम आएपछि दिएको प्रतिक्रियामा यस्तो बताएका हुन् ।





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार १२:६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया