अछाम १ मा एकीकृत समाजवादीका कुँवर ४ हजार मतले अघि

अछाम क्षेत्र नं १ मा एकीकृत समाजवादी झण्डै ४ हजार मतान्तरका साथ पहिलाे स्थानमा छ । जम्मा गणना भएको २१०७४ मतमा एकीकृत समाजवादीका शेरबहादुर कुँवरले १०८८१ मत पाएका छन् । 

एमालेका झपट बोहरा ७०१७ मतका साथ दाेस्राे स्थानमा छन् भने - पुतली चिह्नका स्वतन्त्र उम्मेदवार राजन कुँवरले १८९४ मत ल्याएक्ा छन् । 

स्वतन्त्र उम्मेदवारहरू हिक्मत कुँवरले माछा चिह्नबाट ३३, तेजप्रसाद शर्माले लौरोबाट १११ र हिक्मत बोगटी सूर्यमुखी चिह्नबाट ८५ मत ल्याएका छन् । अहिलेसम्म १०५३ मत बदर भएकाे छ ।
 





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार १६:३७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया