मोरङ ३ मा रेखा थापा तेस्रो

मोरङको निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेकी राप्रपाकी रेखा थापा तेस्रो नम्बरमा छिन् ।

त्यहाँ नेकपा एमालेका भानुभक्त ढकाल दोस्रो नम्बरमा छन् ।

अग्रता लिइरहेका नेपाली कांग्रेसका सुनिल शर्माले ४०९७ मत पाउँदा ढकालले २०९६ र रेखा थापाले १२८८ मत पाएका छन् ।





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार १७:५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया