प्रदीप पौडेलले ईश्वर पोख्रेललाई ३६०० मतान्तरले पछि पारे

काठमाडौं क्षेत्र नं ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेललाई भारी मतले पछि पारेका छन् । 

कुल खसेको ४५९८७ मतमध्ये ३५४८८ मत गणना हुँदा पौडेलले ११६०० मत पाएका छन् । एमालेका ईश्वर पोख्रेल ७९८१ मतका साथ दोस्रो स्थानमा छन् । 

पौडेल र पोख्रेलको मतान्तर ३६१९ छ । सो क्षेत्रमा अझै १०४९९ मत गन्न बाँकी छ ।     





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार १७:१५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया