बझाङमा एमालेका उम्मेदवार महरकाे सुरूवाती अग्रता

बझाङमा नेकपा एमालेका उम्मेदवारले सुरूवाती अग्रता लिएका छन् । 

प्रतिनिधिसभाका उम्मेदवार नेकपा एमालेका ऐन महरले सुरूवाती अग्रता लिएका हुन् । 

महरले २ सय १० मत प्राप्त गर्दा सत्ता गठबन्धनका साझा उम्मेदवार भानुभक्त जोशी १ सय ७७ मतका साथ महरलाई पछ्याइरहेका छन्।

उक्त मत साइपाल गाउँपालिका वडा नं १ र २ को हो । अहिले साइपाल गाउँपालिका वडा नं ३ को मत गणना भइरहेको छ ।





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार १७:३३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया