कञ्चनपुर १ मा एमालेका तारा लामा तामाङ विना मगरभन्दा झण्डै दोब्बर मतले अगाडि

कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका प्रतिनिधिसभाका उम्मेदवार तारा लामा तामाङ झण्डै दोब्बर मतले अग्रस्थानमा रहेका छन् । 

एमालेका तामाङले पाँच हजार चार सय १७ मत ल्याएका छन् । उनलाई पछ्याइरहेकी माओवादी केन्द्रकी बिना मगरले दुई हजार नौ सय ९५ मत ल्याएकी छन् । 

उनीहरुबीच दुई हजार चार सय २२ मतको अन्तर रहेको छ ।





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार २०:२१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया