धादिङ क्षेत्र नं १ को २३,२४६ मत गणना हुँदा एकीकृत समाजवादीका राजेन्द्र प्रसाद पाण्डे र एमालेका भूमि त्रिपाठीबीच टक्कर देखिएको छ ।
एकीकृत समाजवादीका पाण्डेले ९९५३ मत ल्याउँदा एमालेका त्रिपाठीले ९३४९ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले २८८४ मत पाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।