झापा–१ प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिस्पर्धीसँगको मतान्तर फराकिलो बनाएका छन्।
उनी एमालेका अग्निप्रसाद खरेलभन्दा ९ हजार ३४० मतले अगाडि छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार उनले २३ हजार ३८५ मत पाएका छन्।
उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका अग्निप्रसाद खरेलले अहिलेसम्म १४ हजार ४५ मत पाएका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।