सुनसरी–३ मा कांग्रेसका विजय गच्छदारलाई एमालेकी भगवती चौधरीले ६१४ मतले पछि पारेकी छन् ।
चार हजार ८९५ मत गणना हुँदा चौधरीले एक हजार ६४६ मत ल्याएकी छन् भने गच्छदारले एकहजार ३२ मत ल्याएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली एक हजार २६६ मतसहित तेस्रो स्थानमा छन् । उनले सुरुवाती अग्रता लिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।