गुल्मीमा जीप दुर्घटना, ४ जनाको मृत्यु
साङ्केतिक तस्वीर

गुल्मीमा एक जिप दुर्घटनामा परेको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् ।

सत्यवती गाउँपालिका ३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा सत्यवती( ३ का जिप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी, ४७ वर्षका रनबहादुर सिजापति, २५ वर्षका मिलन तरामोको रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षक कृष्णप्रसाद आचार्यले बताए ।

सत्यवती( ३ का ३३ वर्षका कार्बोलिन सोमै, ४३ वर्षकी जमुना सोमै, ३२ वर्षका चेतमान सिङजालि, ४९ वर्षका गिरबहादुर राहादी र खन्डन सोमै रहेको आचार्यले बताए । 





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार ६:३२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया