पर्सा–१ (क) बाट माओवादीका रहवर अन्सारी निर्वाचित

पर्सा क्षेत्र नं. १ को प्रदेशसभा (क) मा नेकपा माओवादी केन्द्रका रहवर अन्सारी निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार उनी ७ हजार ८१७ मतका साथ निर्वाचित भएका हुन् । अन्सारीका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका विचारी यादवले ५ हजार ६१८ मत ल्याए । 





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार ८:१७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया