काभ्रे–२ मा हुमागाईंसँग मतान्तर घटाउँदै गोकुल बाँस्कोटा

काभ्रे क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंसँग नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटाले मतान्तर घटाएका छन् । 

बेथानचोक गाउँपालिकाका ११ वटा वडा र बनेपा नगरपालिकाका ११ वटा वडा गनिसक्दा बास्कोटाले मतान्तर भने घटाएका छन् । उनी अहिले हुमागाईंभन्दा ५ सय १० मतले पछि छन् ।
 
पछिल्लो परिणामअनुसार कांग्रेसका हुमागाईंले १२ हजार १ सय ९१ मत ल्याएका छन् । त्यस्तै, बाँस्कोटाले ११ हजार ६ सय ८३ मत प्राप्त गरेका छन् । 





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १०:२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया