काठमाडौंको निर्वाचन क्षेत्र नं ४, प्रदेशसभा (क) को प्रदेश सदस्यमा नेपाली कांग्रेसका श्रीराम लामिछाने विजयी भएका छन् । उनले ७ हजार एक सय २५ मतका साथ विजयी भएका निर्वाचन अधिकृत शारदा पौडेलले जानकारी दिइन् ।
यस्तै, यही निर्वाचन क्षेत्रअन्तर्गत प्रदेश–२ को प्रदेशसभा सदस्यमा नेकपा एमालेका जयराम थापा निर्वाचित भएका छन् । उनी १० हजार ३ सय १७ मतसहित निर्वाचित भएका निर्वाचन अधिकृत पौडेलले जानकारी दिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।