दाङ-३ मा काेमल वली दाेस्राे स्थानमा, गिरी २४३३ मतले अगाडि

दाङ-३ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले अग्रता कायम गरेका छन् । २६०५५ मत गणना हुँदा  उनले ११ हजार २ सय ४ मत ल्याएका छन्।

नेकपा एमालेकी उम्मेदवार कोमल वलीले ८७७१ मत प्राप्त गरेकी छन्। गिरी र वली बीचको मतान्तर २४३३ रहेको छ। 

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले ४३५० मत प्राप्त गरेका छन्।  यहाँ कुल मतदाता १ लाख ४६ हजार ४७५ रहेको छ।





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १६:३०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया