जनता समाजवादी पार्टीका नेता प्रदीप यादव पर्साको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट विजयी भएका छन् ।
उनले २२ हजार ५३७ मत ल्याउँदै निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रबाट उठेका अजय कुमार द्विवेदीले २० हजार ९१७ मत ल्याए ।
राप्रपाका किरणमान डंगोलले २६ सय ५९ मत ल्याए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।