गुडिरहेकाे स्कुटरमा आगलागी, जलेर पूर्ण रुपमा नष्ट
फरकधार / ७ मंसिर, २०७९

काठमाडौंकाे चन्द्रागिरि नगरपालिका– ४ गोदामस्थित सडकमा गुडिरहेकाे एक स्कुटरमा आगलागी भएकाे छ । 



चित्लाङ्बाट थानकोटतर्फ आउँदै गरेको बा ८० प ८५४३ नं को स्कुटर अचानक आगलागी भएको हाे । 

आगलागी हुँदा स्कुटर पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले आज जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १७:२६:२२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया