काठमाडौंकाे चन्द्रागिरि नगरपालिका– ४ गोदामस्थित सडकमा गुडिरहेकाे एक स्कुटरमा आगलागी भएकाे छ ।
चित्लाङ्बाट थानकोटतर्फ आउँदै गरेको बा ८० प ८५४३ नं को स्कुटर अचानक आगलागी भएको हाे ।
आगलागी हुँदा स्कुटर पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले आज जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।