कञ्चनपुर–३ बाट रमेश लेखक विजयी

कञ्चनपुर–३ बाट नेपाली कांग्रेसका नेता रमेश लेखक विजयी भएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको परिणाम अनुसार लेखक १२ हजार ८५ मतान्तरले विजयी भएका हुन् । उनले ३० हजार ५२३ मत प्राप्त गरेका छन् ।  नेकपा एमालेकी निरुदेवी पालले १८ हजार ४३८ मत ल्याएकी छन् । 

क्षेत्र नं. ३ मा ५७ हजार ९५५ मत खसेको थियो। जसमध्ये ३ हजार ६९९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १९:३९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया