मकवानपुर १ (ख) मा एकलाल श्रेष्ठ विजयी

मकवानपुर प्रदेश सभा क्षेत्र नम्बर १(ख) मा नेकपा एमालेका एकलाल श्रेष्ठ विजयी भएका छन् । जम्मा ४५ हजर २ सय ४५ मत खसेकोमा श्रेष्ठ १४ हजार २ सय २५ मतसहित विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार आनन्दराम पराजुली १३ हजार ८ सय ३  प्राप्त गरेर पराजित भए । ८ सय ७१ मतान्तरको साथ श्रेष्ठले प्रदेश सभा सांसदमा प्रत्येक्ष तर्फबाट विजयी भएका हुन् ।





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार २०:२८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया