दैलेख क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दिक्पालकुमार शाही विजयी भएका छन् । उनी १५३ मतअन्तरले विजयी भएका छन् ।
उनले २०१५८ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेलले २०००५ मत ल्याएका छन् ।
यहाँ ४७ हजार १ सय ९४ मत खसेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।