कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ (क) बाट एकीकृत समाजवादीका प्रकाश रावल निर्वाचित भएका छन् ।
उनी ८ हजार ७ सय १८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । रावलका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका धर्मराज बोहराले ६ हजार ८ सय ५८ मत ल्याए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।