चितवन–३ (क) बाट राप्रपाका ज्ञानुजंग लामा निर्वाचित

चितवन क्षेत्र नम्बर ३ प्रदेशसभा (क) मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानुजंग लामा निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसको बलियो गढ भनेर चिनिने यो क्षेत्रमा गबवन्धनका उम्मेदवार कांग्रेसका प्रा.डा. सूर्यकान्त घिमिरेलाई २ हजार ८५७ मतान्तरले पराजित गर्दै लामा निर्वाचित भएका हुन् । 

लामाले १७ हजार ८१३ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका घिमिरेले १४ हजार ९५६ मत मात्रै प्राप्त गरे ।   





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार ९:३८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया