चितवन–२ बाट रवि लामिछाने ३४ हजार मतान्तरले विजयी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी भारी मतान्तरका साथ प्रतिनिभि सभा सदस्यमा विजयी भएका हुन् । 

८४३१७ जनाले मतदान गरेको यो क्षेत्रबाट लामिछानेले ४९ हजार २६१ भोट प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत मात्रै ल्याए । त्यस्तै, तेस्रो भएका नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत ल्याए । 

लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले भन्दा ३४ हजार १६२ भोट बढी पाएका हुन् ।  





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार ११:५५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया