सिरहा १ मा एमालेका रामशंकर यादव निर्वाचित
फरकधार / ८ मंसिर, २०७९

सिरहाको निर्वाचन क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका रामशंकर यादव निर्वाचित भएका छन् । 



यादव २९ हजार ४६२ मत ल्याएर निर्वाचित भएका हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पदम नारायण चौधरीले २७ हजार ३७९ मत ल्याएका छन् । 

जनमत पार्टीका युगल किशोर साहले ६ हजार ८४९ मत ल्याए । 





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार १६:२८:२४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया