सिरहाको निर्वाचन क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका रामशंकर यादव निर्वाचित भएका छन् ।
यादव २९ हजार ४६२ मत ल्याएर निर्वाचित भएका हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पदम नारायण चौधरीले २७ हजार ३७९ मत ल्याएका छन् ।
जनमत पार्टीका युगल किशोर साहले ६ हजार ८४९ मत ल्याए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।