ओलीको फोेनपछि देउवाले पनि फोन गरे प्रचण्डलाई

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम आइरहेको समयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फोन गरेका छन् । 

देउवाले फोनमा प्रचण्डलाई गोरखा २ बाट निर्वाचित भएकोमा बधाई दिएका हुन् । 

प्रचण्डले पनि देउवालाई निर्वाचित भएकोमा बधाई दिए । 

प्रचण्डलाई देउवाको फोन जानुभन्दा पहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका थिए ।






  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार १८:५३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया