पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानको हेलिकोप्टर इस्लामावादमा ल्याण्ड गर्न नपाउने

पाकिस्तानको केन्द्र सरकारले तहरिक ए इन्साफका प्रमुख तथा पूर्वप्रधानमन्त्री इमरान खानको हेलिकोप्टरलाई इस्लामावादमा ल्याण्ड गर्न नदिने भएको छ ।

खानले आफूले हेलिकोप्टर त्यहाँ ल्याण्ड गर्न पाउँ भनेर निवेदन दिएका थिए ।

सरकारले त्यसका लागि हेलिप्याड उपलब्ध नभएको र उनले आग्रह गरेको क्षेत्र संवेदनशील भएको जवाफ दिएको छ ।

२६ नोभेम्बरमा उनी त्यहाँ जाने कार्यक्रम राखिएको छ ।





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार २०:१८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया