सिन्धुपाल्चोक २ मा कांग्रेसका बस्नेत एमालेका तामाङभन्दा १० हजार मतले अगाडि

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहन बस्नेतले अग्रता कायम गरेका छन् ।

त्यहाँ उनको अग्रतामा ठूलो मतान्तर रहेको छ ।

उनले नेकपा एमालेका शेरबहादुर तामाङलाई १० हजारभन्दा बढी मतान्तरले पछाडि पारेका छन् ।

बस्नतले ३० हजार ९ सय १ मत ल्याउँदा तामाङले २० हजार १ सय ४१ मत ल्याएका छन् ।





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार २१:१४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया