मोरङ–६ (ख) मा एमालेका बस्नेतलाई हराउँदै कांग्रेसका कार्की निर्वाचित

मोरङ क्षेत्र नम्बर ६ (ख) बाट प्रदेशसभामा नेपाली कांग्रेसका केदार कार्की निर्वाचित भएका छन् ।

उनी १० हजार ४३१ मतका साथ प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

कार्कीका निकटतम् प्रतिद्वन्द्वी कृष्ण बस्नेत उर्फ पर्शुराम बस्नेतले ९ हजार २५५ मत प्राप्त गरे ।





  • प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार १२:५७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया