आफैँलाई पराजित गर्ने केदार कार्कीलाई पर्शुराम बस्नेतको बधाई

नेकपा (एमाले)का नेता पर्शुराम बस्नेतले आफू निर्वाचनमा पराजित भए पनि पराजयलाई सहज रुपमा लिँदै विजयी उम्मेदवारलाई बधाई दिएका छन् । 

मोरङ ६ (२) बाट प्रदेशसभा सदस्यमा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार बनेका उनी कांग्रेसका केदार कार्कीसँग पराजित भएका थिए । 

नेता बस्नेतले पराजयलाई स्वीकार गर्दै कार्कीलाई मतगणना स्थलमै पुगेर बधाई दिएका हुन् । 

उनले जनताको गुनासो सम्बोधन गरेर अघिल्लो कार्यकालमा भन्दा राम्रो काम गर्न कार्कीलाई सुझाब दिएका छन् ।





  • प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार २१:१७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया