धादिङ २ बाट कांग्रेसका रामनाथ अधिकारी विजयी

धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी भएका छन् । 

धादिङ कांग्रेसका जिल्ला सभापति अधिकारी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । उनले नेकपा (एमाले) का खेमप्रसाद लोहनीलाई १० हजार ५ सय ३३ मत अन्तरले पराजित गरेका हुन् । 

यो क्षेत्रमा ६७ हजार ६ सय १ मत खसेकोमा कांग्रेसका अधिकारीले ३४ हजार ४ सय ८३ मत पाउँदा एमालेका लोहनीले २३ हजार ९ सय ५० मत पाएका छन् । 





  • प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार २१:२३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया