सुनसरी–२ मा एमालेका एमालेका भीम आचार्य विजयी
फरकधार / १० मंसिर, २०७९

प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–२ मा नेकपा एमालेका एमालेका भीम आचार्य विजयी भएका छन् । 



आचार्य ३२ हजार ८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सीताराम मेहताले २६ हजार ५८ मत पाए ।

अन्तिम मत परिणाामको औपचारिक घोषणा हुन बाँकी छ ।





  • प्रकाशित मिति : मंसिर १०, २०७९ शनिबार १९:३३:२८,   अन्तिम अपडेट : मंसिर १०, २०७९ शनिबार १९:३९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया