के रामकुमारी एमाले प्रवेश गर्दै छिन् ?

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले सोमबार फेसुबुकमा सेयर गरेको फोटो अहिले चर्चामा छ । 

उनले भैरहवा विमानस्थलमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र अर्का नेता खिमलाल भट्टराईको बीचमा आफू बसेको फोटो सेयर गर्दै लेखेकी छिन्– तस्बिरमा सन्देश छ ।   

झाँक्री भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गुल्मीबाट एमालेका गोकर्ण विष्टसँग पराजित भएकी थिइन् । उनले लेखेको क्याप्सनले झाँक्री एमलेमा प्रवेश गर्ने तयारीमा रहेको धेरैले अनुमान गरेका छन् । 

>





  • प्रकाशित मिति : मंसिर १२, २०७९ साेमबार १६:३३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया