विश्वकप फुटबलमा आज पनि चार खेल, यी ८ टिमबीच हुँदैछ प्रतिस्पर्धा

कतारमा जारी फिफा विश्वकप फुटबलमा आज चार खेल हुँदैछन् । आज समूह चरणअन्तर्गतको अन्तिम चरणका खेल हुन लागेका हुन् ।

मंगलबार समूह ‘ए’ र र ‘बी’ का दुई/दुई खेल हुने तालिका । समूह ‘ए’ मा रहेका इक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतारबीच प्रतिस्पर्धा हुनेछ । 

यी दुवै खेल नेपाली समयअनुसार बेलुकी पौने ९ बजे सुरु हुनेछन् । समूह ‘बी’ मा रहेका इरान र अमेरिका तथा वेल्स र इंग्ल्याण्डबीच खेल हुँदैछ । यी खेल राति पौने १२ बजे सुरु हुनेछ तालिका छ । 

आजको चारै खेलबाट अन्तिम १६ मा पुग्ने टिमको टुंगो लाग्नेछ । 





  • प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार ८:१४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया