सुनसरी–४ मा कांग्रेसका कार्कीको अग्रता, एमालेका कुसियैत ३२८ मतले पछाडि

सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै गरेका छन् ।

बाम–लोकतान्त्रिक गठबन्धनका उनले २६ हजार ५६३ मत ल्याएका छन् ।

कार्कीलाई पछ्याइरहेका एमालेका उम्मेदवार जगदीश कुसियैत ३२८ मतले पछि छन् ।

उनले अहिलेसम्म २६ हजार २३५ मत प्राप्त गरेका छन् । मतगणना जारी नै छ ।





  • प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार ८:५५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया