नेपाली मूलकी परिजिता बाँस्तोला ‘द भ्वाइस’ को अन्तिम ८ मा

नेपाली मूलकी किशोरी परिजिता बाँस्तोला अमेरिकी संस्करणको टीभी रियालिटी शो ‘द भ्वाइस’ को अन्तिम आठमा पुगेकी छन् । 

बुधबार बिहान प्रसारण भएको एपिसोडबाट उनी अन्तिम आठमा पुगेकी हुन् । यो एपिसोडमा परिजिताले एलेसिया काराको गीत ‘स्कार्स टु योर ब्यूटीफुल’ गाएकी थिइन् ।  

आफ्नो गीत परिजिताले गाएपछि क्यानडेली गायिका काराले इन्स्टाग्राम सन्देशमार्फत बधाइ दिएकी छन् । काराले परिजितालाई उक्त सन्देशमा बधाई तथा शुभकामनामा भनेकी छन् ।  





  • प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार १२:१०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया