सुनसरी ४ मा कांग्रेस उम्मेदवार कार्कीले मतान्तर बढाए

सुनसरी ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता कायम छ । उनले एमालेका उम्मेदवार जगदिश कुसियैतसँग केही मतान्तर बढाएका छन् । 

कडा टक्करकाबीच पछिल्लोपटक मतपरिणामअनुसार मतान्तर यसअघि ७३ रहेकोमा अहिले मतान्तर ९० पुगेको छ । 

यहाँ ८१,१९१ मत खसेकोमा अझै ५९५३ मतगणना हुन बाँकी छ । 

७५,२३८ मतगणना हुँदा कार्कीले २८०२५ मतका साथ अग्रता लिइरहेका छन् भने एमालेका कुसियैतले २७,९३५ मतका साथ पछ्याइरहेका छन् ।





  • प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार १९:५८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया