अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनलाई कोरोना संक्रमण

अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनले बुधबार आफूलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको बताएका छन् ।

७६ वर्षीय क्लिन्टनले हल्का लक्षणहरू अनुभव गरेको तर घरमा आफूलाई व्यस्त राखेको ट्विटमार्फत बताएका छन् ।
 
खोप र बुस्टर मात्रासम्म लगाएका सबैलाई विशेष गरी जाडो मौसममा सर्तक रहन क्लिन्टनले आग्रह गरेको सञ्चारमाध्यमले जनाएका छन् । 





  • प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार १४:२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया