प्रचण्ड र पूर्णबहादुर खड्काबीच भेटवार्ता

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवासमा पुगेर भेटवार्ता गरेका छन् । 

भेटका क्रममा प्रचण्ड र उपसभापति खड्काबीच एकअर्कामा प्रतिनिधिसभा सांसद चुनिएकोमा बधाई साटासाट भएकाे छ। 

भेटका क्रममा खड्काले नयाँ सरकार गठनबारे जिज्ञासा राखेकाे र प्रचण्डले अहिलेको गठबन्धन जोगाएर अघि बढ्न आफू प्रतिबद्ध रहेको बताएका थिए । 





  • प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार १६:२७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया