स्याङ्जा २ अपडेट : धनराज गुरुङ २ हजार मतले अगाडि
फरकधार / १५ मंसिर, २०७९

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत स्याङ्जा २ मा मत गणना जारी छ । पछिल्लाे मत परिणामअनुसार नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले २ हजारभन्दा बढीको मतान्तरले अघि छन् । 



पछिल्लो परिणामअनुसार गुरुङले ७ हजार ४७६ मत प्राप्त गरेका छन् भने एमालेकी पद्मा अर्यालले ५ हजार ४६९ मत पाएकी छन् । उनीहरूबीचकाे मतान्तर पद्मा २ हजार ७ छ ।

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले १ हजार ८७५ मत पाएका छन् । अन्य उम्मेदवारले भने १ हजार मत पनि कटाउन सकेका छैनन् ।





  • प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार १६:४२:९,   अन्तिम अपडेट : मंसिर १५, २०७९ बिहीबार १६:४५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया